Schedule 12
क बनेल पक्रने अनुज्ञापत्र
अनुसूची -१२क.
(नियम २९क. सँग सम्बन्धित)
नेपाल सरकार
…………………. कार्यालय
बनेल पक्रने अनुज्ञापत्र
अनुज्ञापत्र नं. …………………….
बनेलको बच्चा पक्रन ——————– वस्ने —– लाई अनुज्ञापत्र प्रदान गरिएको छ ।
- पक्रने बनेलको बच्चाको संख्या:-
- बनेल पक्रने ठाउँ वा क्षेत्र:-
- बनेल पक्रन पाउने अवधि:-
- अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिको
सही:-
ठेगाना: स्थायी
अस्थायी
अनुज्ञापत्र दिने अधिकृतको;-
सही …………………
नाम……………………
दर्जा ………………….
मिति: ………………….. मिति …………………..